शिव मारुती ज्वेलर्स

फोक्स नेपाल , कार्तिक २० गते । हिजो  बिहान करीब ११:१५ बजे कोल्हबी तामागढि सडक खण्डको तामागढिबाट कोल्हवि जाने बाटोको करीब १.५ किलोमीटर भित्रको पहिलो मोडमा दुईवटा मोटरसाइकल प्रदेश २ – ०३-००७-प. २३४९ नम्बरको Honda Shine मोटरसाइकल र म.प्र.०३-०२३प. ३३३४ नम्बरको TVS Rider मोटरसाइकल एकआपसमा ठोकिदा दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी नाम नखुलेको Honda Shine चलाउने निलो पाईन्ट, कालो ज्याकेट र जुत्ता मोजा लगाएको ब्याक्तीको घटना स्थलमै मृत्यु भएको छ ।

शुभकामना

TVS Rider मोटरसाइकल चलाउने व्यक्ति  गम्भीर घाइते भएको र उपचारको लागी निजगढ अस्पतालमा लगीएको छ । थप विबरन आउन बाकी छ।

२०७९ कार्तिक २०, आईतवार ०१:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय