शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,भदौ १७ गते । एम्बुलेन्सबाट ६ सय ९ किलाे गाँजा बरामद । गाडी नम्बर नै अगाडी र पछाडीकाे फरक रहेको खुलेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार बिओेपी हर्बाेनीकाे चेकपाेइन्ट टाेलीले सुनसरीकाे बर्जु गाउँपालिका ४ बाट उक्त परिमाणकाे गाँजा बरामद गरेकाे हाे ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गणले दिएकाे जानकारी अनुसार एम्बुलेन्स लेखिएकाे टाटा सुमाेबाट १७ पाेका गाँजा बरामद गरिएको हाे ।

नियन्त्रणमा लिइएकाे गाडीकाे अगाडि र पछाडिको नम्बर भने फरक रहेकाे भेटिएको छ ।

 

२०८३ भाद्र १७, बुधबार १३:५४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय