फोक्स नेपाल ,संवाददाता । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) को गौशला नगरपालिका वडा नं. २को मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (ले)का लझ्मी महतो कोइरीले अग्रता कायम गरेको छ ।
अहिले सम्म ४४०० मतगणना हुदाँ महतोले १७९६ मत प्राप्त गरेका छन् ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलले १७३३ मत प्राप्त गरेका छन् ।
अहिले मतगणनामा जारी रहेको छ ।















