शिव मारुती ज्वेलर्स

 फोक्स नेपाल ,संवाददाता ।  महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा ११ हजार ७ सय ८९ मत गणना हुदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिघि सभा सदस्यका उम्मेदवार लक्ष्मी महतो कोईरी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेश सभा सदस्यका उम्मेदबार भरत प्रसाद साह अगाडि देखिएको छ ।

अहिले सम्म मतगणना हुदाँ महतोले ४८५९ मत प्राप्त गरेका छन् भने साहले ३२६३ मत प्राप्त गरेको छ ।

शुभकामना

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रतिनिधि सभा सदस्यमा उम्मेदवार गिरिराजमणि पोखरेलले ४०१९ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी, नेपालका प्रदेश सभा सदस्यका उम्मेदवार राम श्रेष्ठ महतोले २८४९ मत प्राप्त गरेका छन् । हाल अहिले मतगणनामा जारी रहेको छ ।

२०७९ मंसिर ७, बुधबार ०२:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय