शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता । तनहुँमा ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र भेटिएको छ ।

तनहुँ प्रदेशसभा निर्वाचन क्षेत्र २(१) मा यस्तो मतपत्र भेटिएको हो ।प्रदेशसभा तर्फको प्रत्यक्ष निर्वाचनको मतपत्रमा यस्तो सन्देशसहितको मतपत्र फेला परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शुभकामना

तनहुँ २ को मतगणना अहिले शुक्लागण्डकि नगरपालिकाको कार्यालयमा भैरहेको छ ।

तनहुँ २(१) मा एमालेका श्यामराजा महत र माओवादीका राजेन्द्रकेशरी न्यौपाने चुनावी मैदानमा थिए ।

२०७९ मंसिर ७, बुधबार ०२:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय