शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

मोहन महतो कोईरी , महोत्तरी । 

थाहा छैन यो जिन्दगीले कहाँसम्म लाने हो ।
अहिले तऽ म यहाँ छु खै अब कहाँ जाने हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

देखेको छैन कसैले भविस्यका ती पलहरु ।
यति थाहा छ मलाई एकदिन मरिजाने हो ।

सहेर तऽ आएकै छु संघर्षका घाउहरु ।
बुझ्न मन छ नि हौ अब कति चोट खाने हो ।

चाहन्छु बस यति म जिन्दगीको यात्रामा
चिनोस मलाई मेरो नामले हैन कि फलाने हो ।

संघर्ष तऽ जारी छ स्वास रहुन्जेल “मोहन”
थाहा छैन स्वास मेरो कहिले छोडी जाने हो ।

२०७९ मंसिर १०, शनिबार १२:१४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय