शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल ,संवाददाता  । जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरका ७५ वर्षीय वृद्ध जहरा दास (पुजारी ) रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

जनकपुरधाम उपमहानगरपालिका वडा १ को मुसहरी टोलमा दिउँसो ४ बजे मोनाष्टिक स्कुलको ना १ क ३१२४ नम्बरको बसको ठक्करबाट मृत्यु भएको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

स्कुल बसले बाटो हिँड्दै गरेका पुजारीलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र बस चालक मनोज मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । शव परीक्षणका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखेको र थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

२०७९ मंसिर २१, बुधबार ०२:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय