शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल ,मंसिर २१ गते । सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला परेको छ । मंगलबार बिहा घरबाट हराएकी सर्लाही गाउँपालिका ६ नौकिलवाका देवशरण रायकी १० वर्षीया छोरी उषा कुमारी यादव पोखरीमा मृत भेटिएकी हुन् ।

खोजतलास गर्ने क्रममा घरबाट करिब ४ सयमिटर पुर्वमा रहेको रत्नेश्वर रायको पोखरीमा मंगलबार साँझ साढे ५ बजे बालिकाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विषय श्रेष्ठले जानकारी दिए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएका र घटना विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७९ मंसिर २१, बुधबार ०६:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय