फोक्स नेपाल ,संवाददाता । विगो मुद्दामा २ वर्ष कैद भएको फरार प्रतिवादी पक्राउ परेका छन् । यही मंसिर १९ गतेका दिन अं. १६;०० बजेको समयमा जिल्ला धनुषा कजरा रमौल गा.वि.स. वडा नं. ७ हाल सवैला नगरपालिका वडा नं. ११ बस्ने श्याम किशोर साह सुडी पक्राउ परेका छन् ।
प्रतिवादी जिल्ला धनुषा जनकपुर उप- महानगरपालिका वडा नं. ७ बस्ने अं. वर्ष ६१ को धर्मदेव साह भएको बिगो मुद्दामा २ वर्ष कैद भएका थिए।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अर्को प्रतिवादी धर्मदेव साह फरार रहेकोमा निजलाई खोजतलाश गर्ने क्रममा ऐ. स्थित निजको आफ्नै घर अगाडी बाटोमा फेला पारेरि पक्राउ गर्न सपना भएका छन् ।
पक्राउ प्रतिवादी मंसिर २० गते आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालत जनकपुरधाममा पठाईएको छ भने जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएका छ ।















