शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस ०७ गते । प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा सपथ लिएका छन् ।

मातृभाषामा सपथ लिनका लागि संसद सचिवालयले आह्वान गरेपछि रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा सपथ लिएका हुन् ।

शुभकामना

नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा सपथ लिने साह सम्भवतः पहिलो र एक मात्र सांसद हुन् । सपथ ग्रहण समारोहमा भाग लिनुअघि उनी पशुपतिनाथको दर्शन गर्न पुगेका थिए ।

२०७९ पुष ७, बिहीबार १०:४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय