शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस ८ गते । पूर्व राजा ज्ञानेन्द्र शाह तीन दिने भ्रमणका लागि जनकपुरधाम आएका छन् । पूर्व राजा शाह बिहीवार जनकपुरधाम आइपुगेका छन् ।

तीन दिने व्यक्तिगत भ्रमणका लागि जनकपुरधाम आएका पूर्व राजा शाहका स्वयकीय सचिव सागर तिम्लसिनाले जानकारी दिए ।

शुभकामना

पूर्व राजा शाहले शनिवार ११ वजे जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको र बसाइको क्रममा नागरिक समाज तथा सर्वसाधारणसंग भेटघाट गर्ने बताइए पनि अहिले कुनै कार्यक्रम सार्वजनिक भएको छैन ।

२०७९ पुष ८, शुक्रबार ०५:०५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय