फोक्स नेपाल , संवाददाता । गौशाला न.पा.का स्थित वडा नं. ५ गौशाला बजारमा दुर्गा मन्दिर लगायत देशकै प्रसिद्ध शक्तिपीठहरुमा दुर्गा मन्दिरमा आज (आइतबार) बिहानदेखि खोइँछ भराई सुरु भएको छ ।
दशैंको आज सातौ दिन सप्तमी देशै भरि दुर्गा मन्दिरमा आज बिहानैदेखि दुर्गा माताको खोइछ भराई सुरु भएको गौशाला उद्योग वाणिज्य संघ समितिले जनाएको छ ।
शुभकामना

सौभाग्यवती एवं सन्तान प्राप्तिको कामना गर्दै महिलाहरु ‘खोइँछ’ (पोल्टा) भर्ने विधि सम्पन्न गर्नेगर्दछन् ।














