शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस २३ गते । मधेस प्रदेश सरकारको प्रदेश सचिवलायले नवनिर्वाचित सासंदहरुको सपथ ग्रहण कार्यक्रम पौष १५ गतेका लागि तय गरेको छ ।

मधेस प्रदेश सभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले प्रदेशसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण पौष १५ शुक्रबार २ बजेका लागि तय गरिएको हो ।

शुभकामना

त्यस्तै प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिने सांसदलाई पौष १४ गते बिहिवारसम्म नै विवरण उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

२०७९ पुष १३, बुधबार ०५:४८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय