शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

वीरेन्द्र पासमान,पोैष १५ गते। सिरहा जिल्ला को गोलबजार नगरपालिका मा रहेको ,उधोग वाणिाज्य संघको सभा हलमा समावेशी सरसफाइ खुला दिशा मुक्त झाडापखाला पानी जन्यरोगहरु समावेशीकरण दुषित पानी अपांगता स्वच्छता सम्वन्धी २ दिने तालिम सम्पन भएको छ।

कार्यक्रमको आयोजक दलित विकास मंच
(डि.डि.एफ) लेगरेको थियोे । कार्यक्रम को साझेदार सि.वि.एम ग्लोबलले गरेको थियोे । सोही कार्यक्रम को प्रशिक्षण सुजित कुमार चोैधरीले दिएको थियो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कार्यक्रम प्रशिक्षण लिनकोलागि अपांग दृष्टिविहिन महिला पुरुष लगाईत २५ जना सहभागी भएको थियो ।

कार्यक्रम मा २५ जना सहभागीहरूलाई दलित विकास मंच को अध्यक्ष रुणा कुमारी महरा सचिव राम चन्द्र महरा संचालक रविन कुमार महराले, प्रमाणपत्र सहित वितरण गरेको थियो ।

२०७९ पुष १५, शुक्रबार १४:४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय