शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

काठमाडौं ,पुस २० । अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै आफ्नो क्षेत्रमा अवैध क्रसर रोक्न निर्देशन दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल लाइभलाई जानकारी दिए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

दर्ता नगरी सञ्चालन गरिएका, नियमविपरीत उत्खनन् गरेका, नवीकरण नगरेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको गृहले जनाएको छ। त्यसैगरी, विकास आयोजनाको कामका लागि उत्खनन् गर्न अनुमति दिइएको तर विकास निर्माण सकिँदासमेत उत्खनन् गरिराखेको पाइएकाले त्यस्ता उत्खनन्समेत रोक्न निर्देशन दिइएको पोखरेलले बताए।

२०७९ पुष २०, बुधबार १२:५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय