शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,असोज २३ गते । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले महोत्तरी क्षेत्र नम्बर १(ख) बाट मनोनयन दर्ता गराएका छन् ।

पाँच दलिय सत्ता गठबन्धनको साँझ उम्मेदवारका रुपमा मन्त्री साहले नेकपा माओवादीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

शुभकामना

आईतवार दिउँसो बर्दिवासस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि पनि उनी महोत्तरी क्षेत्र नम्बर १(ख) बाटै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७९ आश्विन २३, आईतवार १३:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय