शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,पुस २६ गते । पृथ्वी जयन्तीका अवसरमा गृह मन्त्रालयले बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृहले सार्वजनिक बिदाको सूचना निकालेको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदाको सूचना निकालिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।­

२०७९ पुष २६, मंगलवार ०८:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय