शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,पुस २७ गते । पत्रकार महिला उमा सिंहको हत्या भएको आज १४ वर्ष पूरा भएको छ । सो अवसरमा विभिन्न पत्रकार संगठनले छुट्टाछुट्टै कार्यक्रम गरी सहिद सिंहको १४ औं स्मृति दिवस नेपाल मनाउँदै छन् । नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज ४ बजे जनकपुरधामको जनकचोकमा दीपप्रज्वलन कार्यक्र आयोजन गरेको अध्यक्ष मनिका झाले जानकारी दिइन् ।

वि.स. २०६५ पुस २७ गते आजकै राति जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घट्नामा संलग्न अन्य केहि अझै कानुनी दायरमा आउन सकेका छैनन् ।

२०७९ पुष २७, बुधबार ०५:५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय