शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल

सप्तरी, पुस २७ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–३ मा बुधबार बिहान आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

स्थानीय विजय चौधरीको गाई गोठमा बालिएको घुरबाट अचानक आगलागी हुँदा धनमाल सहित गोठ पुर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीबाट घरमा रहेको सम्पूर्ण समान जलेर करिब १ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।

आगो स्थानीयबासी, सशस्त्र तथा नेपाल प्रहरी र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । आगलागीमा पशु चोपाया समेत जलेर घाइते भएको पीडितले बताए ।

२०७९ पुष २७, बुधबार १४:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय