फोक्स नेपाल ,संवाददाता । सिरहा निर्वाचन क्षेत्र नं ३ (ख) मा जनमत पार्टी को तर्फ बाट प्रदेश सभामा गायक ज्ञानु यादव उमेदवारी दिएका छन् ।
आईतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उमेदवारी दर्ता गराएका छन् ।
शुभकामना

अबको चुनाव युवा मैत्रीपुर्ण बनाउने उदेश्यले गायक ज्ञानु यादवले जनमत पार्टी को तर्फ बाट प्रदेश सभाको लागि उमेदवारी दिएका छन् ।














