शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सर्लाही, माघ ३ गते । सर्लाहीमा रूखबाट लडेर एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोलाका ५८ वर्षीय राम बहादुर स्याङबा रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार स्याङबा सोमबार साँझ ६ बजे घाँस काट्न रुखमा चढेका थिए । सो क्रममा रुखबाट अचानक लडेर उनको मृत्यु भएको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा टठाइएको र थप अनुसन्धानका भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७९ माघ ३, मंगलवार ०६:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय