शिव मारुती ज्वेलर्स

फोकस नेपाल-

जनकपुरधाम , माघ ३ गते ।

शुभकामना

मधेश प्रदेशको सभामुख नेकपा एमालेका रामचन्द्र मण्डल बनेका छन् । मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा मण्डल निर्वाचित भएका हुन् ।

मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ मत परेको छ भने विपक्षमा २९ मत परेको छ । सदनमा एकसय ३ सांसद उपस्थित थिए ।

मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गरेका हुुन् ।

२०७९ माघ ३, मंगलवार १३:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय