शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,माघ ४ गते ।

सरकारले उखुको मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको छ ।

शुभकामना

त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

२०७९ माघ ४, बुधबार १३:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय