शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,माघ १५ गते । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने भएका छन् ।

उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।

शुभकामना

उनी आज बिहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाँदै छन् ।

२०७९ माघ १५, आईतवार ०२:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय