शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,माघ १८ गते । फुलतारा डेरी उधोग गौर, ५ रौतहटको संचालक मो. समिम र मो. मोतिउल्लाहले घ्यू, दही, दुध लगायतको खाद्यान्न वस्तु तयार गर्न गाई र भैसीको बोसो प्रयोग गरि हिन्दू धर्म तथा सर्वसाधारण जनताको जीवनसँग खेलवाड गरेकोले कडाभन्दा कडा कार्वाहीको माग गर्दै गरेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

विश्व हिन्दू परिषद नेपाल रौतहट द्वारा जिल्ला प्रशासन कार्यालय गौर, रौतहट मार्फत प्रधानमन्त्री, गृहमन्त्री र खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

यसमा कुनै राजनीतिक चलखेल नगरी वास्तविक छानबिन हुनुपर्छ दोषीलाई कार्वाही गर्नुपर्छ नत्र कडा आन्दोलनको रूपमा अगाडि बढ्ने समेत चेतावनी ज्ञापनपत्रमा उल्लेखित गरिएको छ ।

२०७९ माघ १८, बुधबार १०:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय