शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सिरहा, माघ २६ गते । सिरहामा मोटरसाइकल चोरी गर्दै गर्दा एक युवकलाई स्थानीयले कुटपिट गरेका छन् ।

गएराति गोलबजार नगरपालिका ७ बस्ने बसन्त महतोको नाममा दर्ता रहेको प्र २–०१–००२ प २२७३ नम्बरको मोटरसाइकल उनको पसल अगाडी पार्किङ गरी राखेकोमा चोरी गर्न खोज्दा स्थानीयले कुटपिट गरेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सिरहा नगरपालिका २ श्रीपुर बस्ने २५ वर्षीय दाहुत साफीले मोटरसाइकल चोरी गर्न खोज्दा स्थानियहरुले कुटपिट गरेको प्रहरीले जनाएका छन् ।

स्थानीयले युवकलाई सामान्य कुटपिट गरेको जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटेको प्रहरी टोलीले युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएका छन् ।

२०७९ माघ २६, बिहीबार १५:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय