शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल , फागुन ०२ गते । महोत्तरी शाखाले ईसीजी मेसिन प्राप्त गरेको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखालाई एक थान ईसीजी मेसिन प्राप्त भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय ललितपुरले मेसिन दिएको  हो ।

मंगलबार एक समारोहका बीच प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम न्यौपानेले महोत्तरी शाखाका बिशिष्ठ सदस्य राजकरण महतोलाई ईसीजी मेसिन हस्तान्तरण गरेको थियो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्रतिष्ठानले महोत्तरी सहित देशका १० वटा जिल्ला शाखा तथा ईकायहरुलाई ईसीजी मेसिन प्रदान गरेको हो ।

२०७९ फाल्गुन २, मंगलवार १५:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय