शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,फागुन १३ गते । धनुषाको सबैलामा दुई मोटरसाइकल एकाअपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्लाको सबैला नगरपालिका– १० अरवनाका ३० वर्षीय अजय कुमार यादवको उक्त घटनामा मृत्यु भएको छ । घाइतेहरु नाम र मोटरसाइकलको नम्बर नखुलेको धनुषा प्रहरीले जनाएको छ ।

शुभकामना

घाइतेहरूको जनकपुरस्थित जनकी हेल्थ केयरमा उपचार भइरहेको छ। मृतकको शव पोस्र्टमार्टमका लागि प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

२०७९ फाल्गुन १३, शनिबार ०९:५२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय