शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम। मोटरसाइकल दुर्घटनामा परेर जनकपुरधाममा एक युवकको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २३ वर्षीय रामनारायण ठाकुरको मृत्इु भएको प्रहरीले जनाएका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा गएराती मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

मंगलवार साँझ ५ बजे ज ११ प ७५८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर सडक छेउमा रहेको पोलमा मोटरसाइकल ठोकिएको प्रहरी चौकी जिरोमाईल धनुषाले जनाएको छ ।

२०७९ आश्विन २६, बुधबार ०७:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय