शिव मारुती ज्वेलर्स

महोत्तरी, फागुन १८ गते । महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका एक जना नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिँदलिँदै रंगेहात पक्राउ गरेको छ ।

साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा मागेपछि नासु रामकृष्ण पण्डित पक्राउ परेका हुन् ।

शुभकामना

पण्डित जग्गा कारोबारी लाल कर्णमार्फत पैसा लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् ।

२०७९ फाल्गुन १८, बिहीबार १३:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय