शिव मारुती ज्वेलर्स

जनकपुरधाम, फागुन २७ गते । सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ५ बस्ने सिंहेश्वर शर्माका १२ वर्षीय छोरा ओमशंकर शर्मा छन् ।

उनलाई शनिबार घर नजिक ना ६ त ८४४ नम्वरको ट्रयाक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । बालकको उपचारको क्रममा नमूना अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुभकामना

दुर्घटनापछि ट्रयाक्ट चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

२०७९ फाल्गुन २७, शनिबार ०६:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय