शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

काठमाडौं , फागुन २७ गते । प्रहरीले पाल्पामा वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ गरेको छ ।

जन्मजात नबोल्ने र कान नसुन्ने ७० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पल्पाको तिनाउ गाउँपालिका ६ करङतुङ बस्ने २२ वर्षीय बिन्दु रानालाई प्रहरीले पक्राउ गरेको हो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहीबार बिहान ती युवकले महिलालाई घरनजिकै रहेको मलखालमा जबर्जस्ती करणी गरेका थिए।

शुक्रबार बिहान पीडित महिलाकी बहिनीले जाहेरी दिएपछि रानालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए ।

२०७९ फाल्गुन २७, शनिबार १३:२३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय