शिव मारुती ज्वेलर्स

फोकस नेपाल , चैत १ गते । गुडिरहेको मोटरसाइकलबाट खसेर सुनसरीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका–३ की चन्द्रकलादेवी राय छन् ।

गए राति करिब साढे १ बजे को ७ प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर उनी गम्भीर घाइते भएकी थिइन् । श्रीमानले चलाइरहेको मोटरसाईकलमा उनी पछाडि सवारी थिइन् । उनलाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

शुभकामना

प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

­

२०७९ चैत्र १, बुधबार ०७:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय