शिव मारुती ज्वेलर्स

रौतहट । पासोमा झुण्डेको व्यक्तिलाई नेपाल प्रहरीद्वारा उद्दार गरेको छ ।

हिजो रौतहट जिल्ला बुधबार दिउँसो बेलुका ४ बजेको समयमा जिल्ला रौतहट फतुवा विजयपुर न.पा.-५ सन्तपुर बस्ने शेख जमिलको छोरा वर्ष २६ को शेख राजा हुसेनले समान्य घरायसी  विवादको कारण पासो लगाएर झुन्डिनि प्रयास गरेको थियोे ।

शुभकामना

घरमा कोहि नभएको समयमा आफ्नो घरबाट अं.१०/१२ मि.टाढा रहेको निमको रुखमा नाईलनको डोरी लगाई झुण्डि आत्महत्या गर्न लागेको अवस्थामा नेपाल प्रहरी उद्दार गर्न सफल भएको छ।

२०७९ आश्विन २७, बिहीबार ०५:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय