शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

पवन प्रसाद साह,बिरगंज । बिरगंज महानगरपालिका को बजार ब्यवस्थापन समिति द्वारा अनुगमन गुणस्तरीयहिन समानहरु नष्ट भएको समाचार प्राप्त भएको छ।

बिरगंज महानगरपालिका को बजार ब्यवस्थापन तथा अनुगमन समिती को सयोजक उप मेयर इम्तियाज आलम को सयोजकतत्व मा विभिन्न निकाय का प्रतिनिधिहरु बिरगंज महानगरपालिका कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समिती का सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास,गुणस्तर तथा नाप तौल कार्यलय को प्रतिनिधि आनन्द कुमार गुप्ता,जिल्ला प्रशासन कार्यालय का प्रतिनिधि गौरीशंकर प्रसाद गुप्ता,जिल्ला प्रहरी कार्यालय पर्सा का प्रतिनिधि मीन बहादुर रमौली,बिरगंज उद्योग बाणिज्य संघ का प्रतिनिधि मनोज कुमार दास को उपस्तिथि मा बिरगंज महानगर बजार अन्तर्गत होटेल मैजबानी,क्याफे मोका, होटेल बिकानेर,होटल अनमोल,होटल डाउन टाउन पिज्जा मा अनुगमन गरिएको थियो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

जसमध्ये क्याफे मोका मा गुणस्तरीयहिन पाउरोटी पाएको र त्यो पाउरोटी नस्ट गरियो र डाउन टाउन पिज्जा मा पेप्सी कोला मिति सकिएको भेटियो र त्यो पेप्सी पसल को अगाडी नै नस्ट गरियो र बाकी सबै पसल र होटेलहरु मा गुणस्तरयुक्त समान बिक्री वितरण गर्न आदेश दिईयो र यदि आदेश बिपरित काम भयो भने सबै लाई आउने दिनहरु मा कार्वाही हुनेछ भनी जानकारी गराएका थिए।

२०७९ आश्विन २८, शुक्रबार १३:०१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय