शिव मारुती ज्वेलर्स

महोत्तरी , बैशाख १३ गते । महोत्तरीमा जिल्ला ह्यान्डबल संघ महोत्तरीको कार्यसमिति चयन  भएको छ  ।

संघको अध्यक्ष लक्ष्मण गौतमको अध्यक्षतामा बसेको बैठकबाट जिल्ला स्तरीय नौ  सदस्यीय  समिती गठन गरेको छ  ।

शुभकामना

समितिको अध्यक्षमा देबेन्द्र सिंह, उपाध्यक्ष धिरेन्द्र सिंह , कोषाध्यक्ष राजेस्वर सिंह , सचिव लक्ष्मण कुमार गोइत , लगायत सदस्यहरुमा राजाराम महतो ,सुनिमा पुलामी,पार्वती कुमारी,मन्दिरा लामा ,बिन्दु प्लोन रहेका छन्  ।

२०८० बैशाख १३, बुधबार ०५:३६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय