शिव मारुती ज्वेलर्स

जनकपुरधाम, बैशाख १९ गते । धनुषा प्रहरीले भन्सार छली गरी ल्याएको करिब साढे ६ लाख रुपैयाँ मूल्य बराबरको समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याएको ६ लाख ४८ हजार ३ सय ६५ रुपैयाँ मूल्य बराबरको अवैद्य लत्ताकपडा बरामद गरेको हो ।

शुभकामना

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटि गएको गस्ती टोलीले किरानाका समान, लत्ताकपडा र मोटरसाईकलसहित सो मूल्य बराबरको समान बरामद गरेको हो । बरामद गरिएको समान भन्सार कार्यालय जनकपुरमा बुझाएको हो ।

२०८० बैशाख १९, मंगलवार १४:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय