शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,जेठ ०५ गते । गौशाला नगरपलिका प्रमुख दिपेन्द्र महतो र वडा अध्यक्ष नविन साह बीच विकासको बारे भनाभन भएकोे आध्य्क्ष नविन साहले जानकारी दिएका छ।

गौशाला नगरपालिका वडा नम्बर १ को लागि बजेट निक्कै कम भयो भनेर आवाज उठाउँदा नगर प्रमुखले हप्कयेको कुरा वडा को समाजसेबि बुधिजिबी युवा तथा नागरिक, अगुवा जानकारी दिएका छन् ।

शुभकामना

अन्य वडा मा नगरको बजेट पनि मनज्ञे उपलब्ध गराउने तर हाम्रो वडा लाई वडा सिलिङ मा मात्र सीमित राखियो भन्ने कुरा जानकारी गराउनु भयो र नगर प्रामुख प्रति असन्तुष्टि. प्रकट गर्नु भएकोे छ ।

साथै नगर प्रमुख ले कुनै छलफल नै नगरी वडा बाट दक्ष शिक्षक लाई सरुवा गरि सकेको भनि वडा अध्यक्ष साह गुनासो गरेका छन् ।  वडा संग कुनै छलफल नगरी यहा को शिक्षा लाई नगर प्रमुख आफ्नो मनमानि ढङ्गले सरुवा गरि नकारात्मक प्रभाव पार्न खोजेको आरोप लगाए ।

२०८० जेष्ठ ५, शुक्रबार १७:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय