फोकस नेपाल ,असार १२ गते । जलेश्वर जनकपुर सडकखण्डमा दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
जलेश्वर जनकपुर सडकखण्ड अन्तर्गत आगेपुर पुलमा ज ८ प ६५३३ नम्बरको अपाची मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालकको घटनास्थलम्य मृत्यु भएको छ ।
शुभकामना

अहिले सम्म मा मृतकको पहिचान खुल्न सकेको छैनन् ।थप समाचार आउन बाँकी ।
















