शिव मारुती ज्वेलर्स

फोकस नेपाल , असार १६ गते ।

आज धान दिवस मनाइरहँदा मधेश प्रदेशमा करिब ८ प्रतिशत धान रोपाइँ भएको छ ।

शुभकामना

कृषि विकास निर्देशनालय मधेश प्रदेशका अनुसार यस प्रदेशमा हालसम्म करिब ८ प्रतिशत मात्र धान रोपाइँ भएको हो ।

प्रदेशमा ४ लाख १ हजार ९ सय १६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। तर समयमा पानी नपर्दा अहिले खेतहरु सुकेकै अवस्थामा रहेको छ।

२०८० असार १६, शनिबार ०१:१२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय