विनोद मण्डल ,आषाढ़ १६ । सिरहा जिल्लाको विभिन्न ठाउँहरूमा लाग्दै आएको बजारहरु अव्यवस्थित बन्दै गएको छ ।
बजारको उचित व्यवस्थापन नहुँदा सिरहाका किसानहरू सडक पेटिमै बजार पसल थाप्न बाध्य भएको छ ।
शुभकामना

सिरहा जिल्लाको लाहान ,धनगढी ,गोलबजार , मिर्चैया, बिष्णुपुर लगाएतका पालिकाहरुले बजारकाे व्यवस्थापन नगर्दा फलफूल तथा तरकारी खेती गर्ने किसानहरू ठूलो मर्कामा पर्दै सडकमै आफूले उत्पादन गरेको तरकारी र फलफुल बिक्री गर्न विवश भएका छन् ।














