बृहत् रक्तदान कार्यक्रम

मनिषा साह ,गौशाला ,गजल (२०७०/३२२) ।
मुसुक्क हाँसी सुटुक्क दिल चोरेर गयौ।
यो मुटुमा कहिले नमटिने नाम कोरेर गयौ।

निरास छु आज आफ्नो जिवनको एक्लोपनमा।
छुटि जाने मायाको मुल फोडेर गयौ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

कसैको साथ पाउन चाहे थिए संसारमा।
पिडा माथी अझ पिडा जोडेर गयौ।

आज त म देखि टाढा भए पनि ?
केवल आँशुहरु उपहारमा छोडेर गयौ।

बिबाह गर्ने बाचा कसम खाएको थियौ?
सयौँ बाचा कसमहरु तोडेर गयौ।

दियो बाल्न खोज्दै छु अध्यारो जिवनमा।
मायालु त आफ्नो उज्यालो बाटो खोजेर गयौ।

सधैं त एक्लै स्वीकारे आफूलाई “मनिषा”
अब भन्दिन मेरो प्रेमको बाटो मोडेर गयौ।

२०८० असार २२, शुक्रबार ०७:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय