फोकस नेपाल ,रौतहट। खेतमा कोदालो चलाउदा चलाउदै, रौतहटमा एक किसानको मृत्यु भएको छ ।
रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं ९ सोनरनिया टोलमा बस्ने मनिर मिया अन्सारीको आज बिहानै अचानक आफ्नै खेतमा कोदालो चलाउदा चलाउदै मृत्यु भएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अन्य विवरण आउन बाकी
















