शिव मारुती ज्वेलर्स

मुकेश झा , सर्लाही । NGO को कार्यक्रम मा जानू जरुरी छ कि विद्यालय खोलाउनु जरुरी छ ? सर्लाहीको हरिपुर्वा नगरपालिका आर्थिक बर्ष २०७८/०७९ को शुरुआत भए देखि नै राजनीतिक द्वन्द्व मा फसेर नगरसभा गर्न सकेको छैन । बजेट बाडफाटमा आन्तरिक मिलोमतो नभएको कारण नगरसभा हुनसकेको छैनन्  ।

जसकारण कर्मचारी हरु तलब पाएको छैन । यो २ वटा तस्बिर हिजो को खिचिएको हो । पहिलो तस्बिरमा शिक्षकले तलब नपाएर विद्यालय नै बन्द गरि नगरपालिका मा धर्नामा बसेको छ । र दोस्रो तस्बिरमा हरिपुर्वा न.पा.को जनप्रतिनिधि तथा कर्मचारीहरु NGO को कार्यक्रममा भत्ता पकाउन लालबन्दी को युनाइटेड होटेलमा आनन्द ले बसेको छ ।

शुभकामना

शिक्षकले तलब नपाएर विद्यालय नै बन्द गरि नगरपालिका मा धर्नामा बसेको भएपनि हरिपुर्वा नगरपालिका कर्मचारीहरु आफ्नो खुशी को लागि भत्ता पाउनको लागि लाखौं विद्यार्थी  भविष्य अन्धाकार मै हुँदै छ र हरिपुर्वा नगरपालिकालाई त्यसको वारेमा केहि पर्वाह न गरिकन कर्मचारी सुखले बस्दै छ ।

सर्लाही जिल्ला प्रमुखले यस सम्बन्धि जानकारी लिई तुरुन्त नगरपालिका माथि कानुन कार्वाही गर्नुहुन आम नागरिकहरुले गुनासो गरेको छ ।

२०७९ आश्विन ३१, सोमबार ०५:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय