शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

धनुषा ,असार २८ गते । धनुषा प्रहरी द्वारा रू. ५,३७,८३०।- बराबरको अवैध भन्सार चोरी निकासीका सामान बरामद गरेको छ ।

मिति २०८०/०३/२७ गते अं. २१:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा विदेह न.पा. वडा न. ६ स्थितमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न किसिमको किराना सामग्री, मोटर पार्ट र २ वटा मोटरसाईकल समेत गरी रु. ५,३७,८३०।– ( पाँच लाख सैंतिस हजार आठ सय तिस) बराबरको समानहरू बरामद गरी जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई आज मिति २०८०/०३/२८ गते आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

२०८० असार २८, बिहीबार १२:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय