धनुषा,श्रावण १२ गते । धनुषा प्रहरीले एउटै नम्बर भएको दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रदेश २–०१–००३ प ४०२३ नम्बरको रातो रंगको १६० सिसिको अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

एउटै नम्बर प्लेट प्रयोग गरि मोटरसाइकल प्रयोग गर्ने व्यक्तिसहित २ वटा मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।















