शिव मारुती ज्वेलर्स

कपिलवस्तु ,श्रावण १२ गते । कपिलवस्तु जिल्लाको कष्णनगर नगरपालिकामा महिला लाई जवरजस्ती गर्ने एक युवक प्रकाउ परेको हो ।

कपिलवस्तु जिल्लाको कृष्णनगरपालिका वडा नम्बर ८ वहादुरगंज वस्ने प्रिन्स मिश्रा पक्राउ परेका ईलाका प्रहरी कार्यालय गडेशपुरका प्रहरी निरीक्षकले जानकारी दिनुभयो ।

शुभकामना

प्रिन्स मिश्रा को आचरण ठिक न रहेको स्थानीय बासी राजु यादवले बताए र यस्लाई कडा भन्दा कडा सजाय दिनु पर्ने माग समेत गरेका हुन । यस घटनालाई लिई ईलाका प्रहरी कार्यालय गडेशपुरले थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्  ।

२०८० श्रावण १२, शुक्रबार १३:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय