शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

रौतहट ,श्रावण १४ गते । रौतहटमा एकयुवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका ८ का २६ वर्षीय सम्भु राममाथि भाला प्रहार भएको हो ।

उनीमाथि आज साँझ स्थानीय १८ वर्षीय सदरे आलमले अचानक भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए । आलमलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ । पुरानो रिसीइवीको कारण भाला प्रहार गरेको डिएसपी यादवले बताए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

रामको उपचार विजयपुरकै नेशनल हस्पिटलमा भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

२०८० श्रावण १४, आईतवार ०२:०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय