शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम, श्रावण,१९ गते ।नेपाल निर्माण व्यवसायी महासंघ सप्तरी जिल्ला अध्यक्ष एनेश्वर दास जनमत पार्टीमा प्रवेश गरेको छ।

शुक्रबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङक्वेटमा एक कार्यक्रमबिच निर्माण व्यवसायी महासंघका अध्यक्ष दास जनमत पार्टीमा प्रवेश गरेका हुन।अध्यक्ष दास नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.२ का पुर्व कोषाध्यक्षसमेत रहेको हो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमला अबिरको टीका लगाउदै पार्टीको सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गरेको छ।नवप्रवेशी दास सप्तरीको छिन्नमस्ता गाउँपालिका -५ लोखरम निवासी हुन।

सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री अब्दुल खान ,पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवसहितका नेताकार्यकर्ताहरुको उपस्थितिमा अध्यक्ष दासले पार्टी प्रवेश गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जनाइएको छ।

२०८० श्रावण १९, शुक्रबार ०७:५३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय