शिव मारुती ज्वेलर्स

जनकपुरधाम, श्रावण ३२ गते । धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित जनकपुर- ढल्केवर सडक खण्डमा एक युवक मृत फेला परेका छन् ।

आज बिहान गाडीले ठक्कर लागेर टाउको फुटेर मृत्यु भएको जस्तो देखिने अवस्थामा अन्दाजी २२ वर्षीय अपरिचित युवकको शव फेला परेको हो ।

शुभकामना

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । घटना के कसरी भयो भन्ने विषयमा राजमार्गमा लागेको सिसीटसभी फुटेज हेरेर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।

२०८० श्रावण ३२, बिहीबार १२:२३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय